कांग्रेस केन्द्रीय कार्यसमिति पहिलो बैठक आज बस्दै
काठमाडौं, ३ माघ। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति पहिलो बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । आजको बैठकलाई विशेष महत्वपूर्ण रहेको छ ।















प्रतिक्रिया दिनुहोस्