Jagaran News

स्वास्थ्य मन्त्री यादवले भने -सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ

काठमाडौं, चैत २८ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्। संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार

बालुवाटार जग्गा प्रकरण: सञ्चारमन्त्रीले भने – ‘विष्णु पौडेल अपराधी होईनन्, जग्गा दलालबाट ठगीमा पर्नुभो’ उहाँले क्षतिपूर्ति पाउनुपर्छ

काठमाण्डौ , चैत २८ । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा

प्रदेश निजामती र स्थानीय सेवा सन्चालनसम्बन्धी मापदन्ड तयार

काठमाडौं, चैत २८ । सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर संघमा आउने व्यवस्था गर्न थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती

अबदेखि प्रदेश सरकारले दिने बिदामा प्रदेशभित्र रहेका संघीय कार्यालयमा पनि बिदा दिइने

काठमाण्डौ , चैत २८ । अबदेखि प्रदेश सरकारले घोषणा गरेका बिदाहरुमा संघीय सरकारअन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले

राजपाले भोलि देशैभर प्रदर्शन गर्ने, यस्ता छन् नौ सूत्रीय मागहरु

काठमाडौं, चैत २८ । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ । राजपाले भोलि देशैभर प्रदर्शन गर्ने जनाएको छ ।

सरकारले गर्यो पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज

काठमाडौं, चैत २८ । सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषाद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय

यसबर्ष बजेट अभावका कारण गैंडा गणना नहुने

काठमाडौं , चैत २८ । यो पल्ट नेपालका निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैँडा गणना नहुने भएको छ । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । यस वर्ष

वीर अस्पतालमा बिरामीहरुलाई सास्ती, चिकित्सकहरुप्रति आक्रोश

काठमाडौं, चैत २८ । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर वीर अस्पतालमा बिरामीहरुलाई सास्ती भएको छ । अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ । विहीबार अस्पताल

राजनीतिक सहमतिबाटै ठूला परिवर्तन सम्भव भएका हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन

हिमाल आरोणका लागि ६सय१६ लाई अनुमति, ४० करोड राजश्व सङ्कलन

काठमाडौं, चैत २८ । देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन

वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने, बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने

काठमाडौं, चैत २८ । वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने भएको छ । सरकारले बजेटमा सबै नेपालीको बैंक खाताको योजना लिएको थियो । सोही बजेट कार्यान्वयनका

बिप्लव नेतृत्वका दुईजना जिल्लास्तरीय नेता पक्राउ

काठमाडौं, चैत २८ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना जिल्ला स्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दगोरिया गाँउपालिका