
सर्केगाड उनापानी गाउँमा आगलागी हुदाँ ८ घर जलेको नष्ट
काठमाडौं, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी हुदाँ ८ घर जलेको नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं, २ असार । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम्

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं, १ असार । पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

टुँडिखेलमा मगर समुदायको भूमे पुजा
काठमाडौं, १ असार । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा। सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमे पूजा

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
काठमाडौं, १ असार । नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको

बैकले किसानहरुलाई सहज ढंगले क्रृण प्रवाह गर्नुपर्छ : कृषिमन्त्री अधिकारी
असार१,काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलव ढंगले क्रृण प्रवाह गर्नुपर्ने वताउनुभएको छ । राष्ट्रवादी गणतान्त्रीक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन

गण्डकी प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत
काठमाडौं, १ असार । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट वक्तव्य अनुमोदन गरेको छ। प्रदेश सभामा बजेट सम्बोधन हुनुअघि गण्डकी प्रदेश मन्त्रिपरिषद् कार्यालयले बजेट अनुमोदन

कोशी सरकारको ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
काठमाडौं, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२(८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर

लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत
काठमाडौं, १ असार । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ। राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको

कर्णाली बजेटमा सरकार र प्रतिपक्षबिच विवाद, प्रदेशसभा अनिश्चित
काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै

हिरक जयन्तीका अवसरमा प्रधानमन्त्रीले गरे लोक सेवाको निष्पक्षतामा प्रशंसा
काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले

राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार
काठमाडौं, १ असार । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ। प्रतिपक्षी दलहरूको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा अघि बढाएका थिए। त्यसपछि राप्रपाका



