
भीमफेदी जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान
काठमाडौं, २१ पुस । काठमाडौं- हेटौंडा मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका(६ जुरीखेतमा ना१ज १७७८

मस्जिदमा तोडफोड र कुरान जलाएपछि वीरगञ्ज तनाव ग्रस्त
काठमाडौं, २० पुस । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्ज तनाव ग्रस्त भएको छ । सो प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको

सभापति देउवाले आफू निकटका शीर्ष नेताको बैठक बोलाए
काठमाडौं, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व

सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं, २० पुस । निरन्तर घटेको सुन र चाँदीको मुल्य आईतबार पनि घटेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य आज एकै दिन

रास्वपाले समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने, केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने लगायत प्राविधिक विषय मिलाउन तीन सदस्यीय कार्यदल बनाउने सहमती भएको छ । शनिबार राति केन्द्रीय

नेकपाका संयोजक प्रचण्ड आज नयाँदिल्ली जाँदै
काठमाडौं, २० पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली प्रस्तान गर्दै छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि

बुटवल लमही प्रसारण लाइन बनाउनका लागि प्राधिकरणले माग्यो सुझाव
काठमाडौं, २० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले आज ९(आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर

राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ की समानुपातिक उम्मेदवार मन्जु (ज्ञवाली) भुसाल को हुन ?
देशमा बिस्तारै चुनावी माहोल तातिँदै गएको छ । चिया पसलदेखि ठूला होटलसम्म, गाउँको चौतारीदेखि सहरका बैठकसम्म—राजनीति र निर्वाचनबारे छलफल सामान्य बन्दै गएको छ । यही सन्दर्भमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र

पश्चिमी वायुको प्रभावः हुस्सु/कुहिरो, हिमपात र चिसोले गर्दा दैनिक जनजीवन कष्टकर बन्दै
काठमाडौं, २० पुस । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो कायम

चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला, टाउको अझै परेन फेला
काठमाडौं, १९ पुस। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ । ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोली बस्दै
काठमाडौं, १९ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपालपार्टीबीच एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक






