
पीपीएलः कुशलको अर्धशतकसँगै पोखराको सुखद सुरुआत
काठमाडौं , मंसिर २९ । कुशलको अर्धशतकसँगै साविक विजेता टोली पोखराले े सुखद सुरुआत गरेको छ । दोस्रो सस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखराले सुखद सुरुआत गरेको हो ।

दाङ र नवलपुरमा गरी पानीले सखाप पार्यो १३ करोडको इँटा
काठमाडौं, मंसिर २९ । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड

होसियार ! सुर्तीजन्य पदार्थ बिक्री गर्दै हुनुहुन्छ, कावाहीमा पर्नु होला
काठमाडौं, मंसिर २९ । डोटी जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री

प्रधानमन्त्रीले भने- मेरो स्वास्थ्य राम्रोसँग सुधार भएको छ
काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रोसँग सुधार भएको जानकारी गराएका छन् । आजको सचिवालय बैठकमा उनले यस्तो जनाकारी गराएका हुन् । सचिवालय बैठकमा केही समय

नेता, कार्यकर्ताले सेवा, त्याग र बलिदानको भावना भुल्दै गएः नेता नेपाल
काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ताले सेवा, त्याग र बलिदानको भावना भुल्दै गएको बताएका छन् । मोरङको बेलबारीमा वत्तृचित्र सार्वजनिकीकरण कार्यक्रममा उनले पार्टी

चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
काठमाडौं, मंसिर २९ । चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह

सिन्धुपाल्चोक बस दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो, १४ जनाको मृत्यु
काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका- ७

नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री ओली गएनन्
काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा

कामना सेवा विकास बैंकको १०७औं शाखा बुढानीलकण्ठको भङ्गालमा
काठमाडौं, २९ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडको १०७औं शाखा बुढानीलकण्ठको भङ्गालमा विस्तार भएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा

धनकुटामा ट्रक र अटो ठोक्किँदा २ को घटनास्थलमै मृत्यु , २ घाइते
काठमाडौं, मंसिर २९ । धनकुटामा ट्रक र अटो ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको २ ह ६६११ नम्बरको

२२ वर्षमा नभएका काम अहिलेको सरकारले २ वर्षमा सक्योेः मन्त्री बाँस्कोटा
काठमाडौं, मंसिर २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २२ वर्ष देखि हुन नसेको काम वर्तमान सरकारले गरेको दाबि गरेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमालमा आयोजित

७ किलो गाँजासहित पर्साबाट ५ जना पक्राउ
काठमाडौं , मंसिर २९ । प्रहरीले सात किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरु वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सडक खण्डमा जाँच गर्ने क्रममा गाँजासहित पक्राउ परेका हुन् । पक्राउ






