
राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। आइतवार बसकेो मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति भण्डारीले वैशाख २६ गते शुक्रबार ४ बजेका लागि संसद बैठक

वैशाख २६ मा संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
काठमाडौं , बैशाख २१ । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गर्दै

भारतमा रहेका नेपालीको उद्धार सम्भव छैन , सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने

नेताको गोली हानी हत्या
काठमाडौं, बैशाख २१ । पश्तुन ताहाफुज मुभमेन्ट ९पिटिएम० का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए

भारतमा कोरोना: मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो
काठमाडौं, बैशाख २१ । भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु , कनु ठाउँमा कति ?
काठमाडौं , बैशाख २१ । कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा

ग्रिन जोनमा पर्ने क्षेत्रमा लकडाउन हटने, यस्तो रणनीति भयो तयार
काठमाडौं , बैशाख २१ । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोरोना भाइरस कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले

नयाँ संक्रमित फेला परेनन्, अहिले सम्म ५९ जनामा कोरोना संक्रमण
काठमाडौं, बैशाख २० । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन ।पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या

महोत्तरीमा रहस्यमय मृत्यु प्रकरण – मृतकको संख्या ११ पुग्यो
काठमाडौं, बैशाख २० । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक

७० प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक दिएनन्
काठमाडौँ, बैशाख २० । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ। नेपाल ट्रेड युनियन महासङ्घ

ताप्लेजुङको फुङलिङ बजार आगलागी : झण्डै ८ करोड रुपैयाँको क्षति,
काठमाडौं । बैशाख २०। फुङलिङ बजारमा ४ वर्षपछि दोहोरिएको आगलागीको घटनामा ७ घर जलेका छन् भने झन्डै ८ करोड रुपयाँ बराबरको धनमाल नष्ट भएको छ । घरसँगै ती घरमा रहेका

कोरोनाका कारणः न्युयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु
काठमाडौं, बैशाख २० । अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो





