Jagaran News

नेकपाको स्थायी समितिको बैठक बस्दै, बैठकको एजेण्डा तय

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी समितिको बैठकको एजेण्डा तय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३को मृत्यु, अन्य घाइते

काठमाडौं, २९ मंसिर । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित

द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना

काठमाडौं, मंसिर २९ । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा उल्लेख्य प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा

सुडानका पूर्वराष्ट्रपतिलाई दुई वर्षको जेल सजाय

काठमाडौं, मंसिर २८ । सुडानको अदालतले शनिबार सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई दुई वर्षको जेल सजाय तोकेको छ । अदालतले उनलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी

जुनसुकै हालतमा पनि निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्नुपर्छः पोखरेल

काठमाण्डौ , मंसिर २८ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले निगजढ अन्तर्रा्ष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्रा्ष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग

नेपाल आईसीसीको विश्व वरियतामा एक स्थान तल झर्यो

काठमाडौं, मंसिर २८ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को विश्व वरियतामा नेपाल तल झरेको छ । आईसीसीले सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनाः ४ जनाको मृत्यु

काठमाडौं, मंसिर २८ । काभ्रे, मोरङ, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका-६ स्थित सडकमा बा.९२ प ५१९२

असाबधानीले पड्कियो बम, लियो ईन्स्पेक्टरसहित तिन जनाको ज्यान

पार्वती पाठक, काठमाडौं, मंसिर २८ । शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका (५ महेन्द्रनगरमा शक्तिसाली बम विष्फोट भयो । यो घटनाले इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालसहित

वरिष्ठ नेता नेपालले भने- उपनिर्वाचनको परिणाम निराशाजनक छैन

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका

एनआईसी एसिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाण्डौ, मंसिर २८ । एनआईसी एसिया बैंक लिमिटेड र फुडमान्डु प्रालिबीच डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार

ए डिभिजन लिग आजबाट सुरु ,मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज भिड्दै

काठमाडौं , मंसिर २८ । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज(शुक्रबार)बाट सुरु हुँदैछ । दिउँसो तीन बजे सात दोबाटोस्थित खेल मैदानमा सुरु हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र

धनुषा बम विस्फोटमा संलग्न विप्लव समूहका ३ जना पक्राउ

काठमाडौं, मंसिर २८ । धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीन जना पक्राउ परेका छन् । प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न