
नेपालगञ्जमा कोरोनाको त्रासः आजदेखि तीन दिनसम्म निषेधाज्ञा
काठमाडौं, बैशाख २३ । कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा वैशाख २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी

महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई , सीमाको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीलाई
काठमाडौं , बैशाख २२ । सरकारले महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण

लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ, कहाँ बाट आए ?
काठमाडौं, बैशाख २२ । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै सोमबार बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका

कोरोनाको कहरः २ लाख ४८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा २४ घण्टामै १ हजार १२५ ले ज्यान गुमाए
काठमाडौं , बैशाख २२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २ लाख

फेरि १५ दिन लकडाउन बढाउने सरकारको तयारी
काठमाडौं , बैशाख २२ । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन बन्दाबन्दी थप्ने तयारी गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना

एक पद छाड्नुपर्ने दबाबमा प्रधानमन्त्री ओली !
काठमाडौं , बैशाख २२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ । सत्तारुढ नेकपाको

नेपालमा एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं,बैशाख २१ । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो
काठमाडौं, बैशाख २१ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको

बैतडीमा क्वारेन्टाइनमा लैजाँदै गर्दा १ जनाको मृत्यु
काठमाडौं, बैशाख २१ । बैतडीमा एक जना व्यक्तिलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको छ । केही दिन अगाडि भारतबाट आएका पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइनमा लैजाँदै गर्दा

कोरोना अपडेटः विश्वभर २ लाख ४४ हजारको मृत्यु
काठमाडौं । बैशाख २१ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता
काठमाडौं , बैशाख २१ । सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र

लकडाउनको स्वरुप बदल्ने सरकारको तयारी , यस्तो मोडालिटी हुँदैछ तयार
काठमाडौं , बैशाख २१ । सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ। लकडाउनको





