
प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन, भने- लकडाउन सरलीकरणबारे आजै निर्णय हुन्छ
काठमाडौं , जेठ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन

बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं , जेठ २८ । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि सरकारले पेश गरेको ९विनियोजन विधेयक० बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा

थपिँदै सङ्क्रमित, सुस्त स्वाब सङ्कलन
काठमाडौं, जेठ २८ । महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा सङ्क्रमितको

नेपालका ७२ जिल्लामा फैलियो कोरोना , ५ जिल्ला मात्रै सुरक्षीत
काठमाडौं, जेठ २७ । नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन र स्वास्थ्य संकटकाल मुख्य एजेण्डा
काठमाडौं , जेठ २७ । साँझ केहिबेरपछि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १५ पुग्यो
काठमाडौं, जेठ २७ । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा

थप ३२३ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या चार हजार नाघ्यो
काठमाडौं , जेठ २७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको

कोरोना नियन्त्रणको माग गर्दै बालुवाटारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप
काठमाडौं , जेठ २७ । कोरोना नियन्त्रणको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ । सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता

रौतहटबाट ८ लाखसहित एक जना पक्राउ
काठमाडौं, जेठ २७ । प्रहरीले रौतहटबाट ८ लाखसहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसिहत एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा

शिक्षामन्त्री भन्छन् -अब एसईई परीक्षाको अन्योल धेरै दिन रहन्न
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको अन्योल अब धेरै दिन नरहने बताएका छन् । मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा

कर्णालीमा बढ्दै कोरोना संक्रमित , थप २० जनामा पुष्टि
काठमाडौं, जेठ २७ । कर्णालीमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला

आगामी आर्थिक वर्षभित्र १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने
काठमाडौं , जेठ २७ । ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका छन् ।








