उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ
काठमाडौं, असार ७ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा,
विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्लाई २० रनले हरायो, सेमिफाइनल पुग्ने सम्भावना कायमै
काठमाडौं, असार ७ । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्लाई २० रनले हराएको छ । आईसीसी विश्वकपमा आयोजक इंग्ल्याण्डले दोस्रो पराजय भोगेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्याडलाई २० रनले हराएको
ग्यास लाइटर उद्योगमा आगलागी : २२ जनाको मृत्यु
काठमाडौं, असार ७ ।एक ग्यास लाइटर उद्योगमा आगलागी भएके छ । इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको हो भने अन्य केही व्यक्ति घाइते
तीन अर्ब राजश्व छली गर्ने १५ जनाविरुद्ध मुद्दा
काठमाडौं, असार ६ । विभिन्न व्यक्तिका नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करिब रु तीन अर्ब राजश्व छलेको पाइएको छ । सुनसरीको इनरुवा नगरपालिका–९,
सात हजार क्विन्टल खाद्यान्न केरुङबाट हिल्सा हुँदै हुम्ला आउने, ढुवानी सुरु
कठमाडौं, असार ६ । सात हजार क्विन्टल खाद्यान्न केरुङबाट हिल्सा हुँदै हुम्ला आउने भएका छन् । चालु आर्थिक वर्षका लागि थप कोटाको ७ हजार क्विन्टल खाद्यन्न काठमाडौँ–केरुङ–हिल्सा हुँदै सिमकोट ढुवानी
दुई तिहाई बहुमतको दम्भ नदेखाउन सरकारलाई डा. भट्टराईको सुझाव
काठमाण्डौ , असार ६ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका राम्रा र नराम्रा
धादिङ जीप दुर्घटना: ज्यान गुमाउनेको संख्या ५ पुग्यो, १० घाइते (नामसहित)
काठमाडौं, असार ६ । धादिङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको हो
विप्लव समूहका ८५ नेता कार्यकर्ता जेल चलान
काठमाडौं, असार ६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेतारकार्यकर्ता जेल चलान भएका छन् । आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेतारकार्यकर्तामध्ये
यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु
काठमाडौँ । एक यात्रुवाहक बस दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । उत्तरी भारतमा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा
काँग्रेसले बोलायोे केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, असार ६ । नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान र नियमावलीबारे छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण
सत्तारुढ दलकै सांसद्वारा सरकारको चर्को आलोचना
काठमाडौं, असार ६ । सरकारको सत्तारुढ दलकै सांसदले चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य तथा विशेष समयमा बोल्ने सत्तारुढ दलका सांसदहरुले शान्ति–सुरक्षा दिनप्रतिदिन बिग्रँदै गएको भन्दै सरकारको
विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिनेक्रम सुरु, ‘गुठी विधेयक फिर्ताको प्रक्रिया के भयो ?’ भनेर प्रश्न गर्दा मन्त्री अर्यालले दिइन् यस्तो जवाफ
काठमाडौं, असार ६ । आर्थिक वर्ष २०७६र०७७ का लागि सरकारले प्रस्तुत् गरेको विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा विभागीय मन्त्रीहरुले जवाफ दिनेक्रम सुरु भएको छ । विनियोजन विधेयकप्रति सत्तारुढ दलकै सांसदहरुलेसमेत असहमति जनाएपछि