Jagaran News

विप्लव समूहका ८५ नेता कार्यकर्ता जेल चलान

काठमाडौं, असार ६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेतारकार्यकर्ता जेल चलान भएका छन् । आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेतारकार्यकर्तामध्ये

यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु

काठमाडौँ । एक यात्रुवाहक बस दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । उत्तरी भारतमा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा

काँग्रेसले बोलायोे केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असार ६ । नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान र नियमावलीबारे छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण

सत्तारुढ दलकै सांसद्वारा सरकारको चर्को आलोचना

काठमाडौं, असार ६ । सरकारको सत्तारुढ दलकै सांसदले चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य तथा विशेष समयमा बोल्ने सत्तारुढ दलका सांसदहरुले शान्ति–सुरक्षा दिनप्रतिदिन बिग्रँदै गएको भन्दै सरकारको

विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिनेक्रम सुरु, ‘गुठी विधेयक फिर्ताको प्रक्रिया के भयो ?’ भनेर प्रश्न गर्दा मन्त्री अर्यालले दिइन् यस्तो जवाफ

काठमाडौं, असार ६ । आर्थिक वर्ष २०७६र०७७ का लागि सरकारले प्रस्तुत् गरेको विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा विभागीय मन्त्रीहरुले जवाफ दिनेक्रम सुरु भएको छ । विनियोजन विधेयकप्रति सत्तारुढ दलकै सांसदहरुलेसमेत असहमति जनाएपछि

प्रभु बैंकको नयाँ शाखा अब ललितपुरको इमाडोलमा पनि

काठमाडौं, असार ६ । प्रभु बैंकले आफ्नो नयाँ शाखा ललितपुरको इमाडोलमा कार्यालय खोली संचालनमा ल्याएको छ । बैंकले ललितपुर जिल्ला महालक्ष्मी न.पा. १ स्थित इमाडोलमा आफ्नो शाखा कार्यालय खोली कारोवार

अन्तर्राष्ट्रिय योग दिवसः सूर्योदय आवासीय माध्यमिक विद्यालयले यसरी मनायो ( फोटोसिहत )

पार्वती पाठक काठमाडौं, असार ६ । सूर्योदय आवासीय माध्यमिक विद्यालयले पनि आज अन्तराष्ट्रिय योग दिवस मनाएको छ । योग दिवस विशेष अवसरमा विद्यालयले एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

समृद्धि, सभ्यता र शान्तिका लागि योगध्यान आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौँ, असार ६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन् । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा उनले यस्तो आवश्यकता हुनु

जिल्ला इन्चार्ज पौडेलको हत्या विरुद्ध विप्लवले गर्यो ४ दिने आन्दोनको घोषणा, कार्यक्रम यस्ता छन्

काठमाडौं, असार ६ । विप्लव नेतृत्वको नेकपाले चार दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विप्लवले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो

धादिङमा जीप दुर्घटना अपडेट :चार जनाको घटनास्थलमै मृत्यु (नामसहित) १० घाइते

काठमाडौं, असार ६ । धादिङमा जिप दुर्घटना भएको छ । दुर्घटना परि ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८

नेपाली कांग्रेसले भन्यो -करारमा नियुक्त गर्ने कर्मचारी पनि लोकसेवाले नै छनौट गरोस्

काठमाडौँ , असार ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोकसेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका

दाङमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु, के हो सिकलसेल ऐनिमिया ?

काठमाडौं, असार ६ । दाङमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु भएको छ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु भएको हो । प्रदेश नं ५ सरकार