Jagaran News

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

काठमाडौं, असार ३० । नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं , ३० । कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ। आइतबार ति सांसदसहित उनको सचिवालयका दुई जना कर्मचारीको पोलिमेरीज चेन रियाक्सन ९पीसीआर० गरिएको थियो। कर्णाली प्रदेशको सामाजिक

नेप्से परिसूचक ५ अंकले बढ्यो, करीब १ अर्बको कारोबार

काठमाडौं, असार ३० । साताको तेस्रो कारोबारका दिन (आज मगंलबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबारको शुरुवातबाटै उकालो यात्रा गरेको नेप्से परिसूचक आज

जोशीपुर गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

कैलाली, असार ३० । कैलालीको जोशीपुर एक गाउँपालिकाका एकजना कर्मचारी ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी

नेपालले जित्यो थप २ रजत र १ काँस्य

काठमाडौं , असार ३०। प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालले थप २ रजत र १ काँस्य जितेका छ । नेपालका लागि पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत

 उच्चसतर्कतासहित काठमाडौंमा चल्न थाले यी बिजुली बस !

काठमाडौं , असार ३०। सोमबारबाट मयूर, संयक्त, महानगर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका दुई छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब

डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं , असार ३० । डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग ९ लाख घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

मेलम्चीको सुरुङ फुट्यो, बाढी आएर दुई बेपत्ता, दुई घाइते

काठमाडौं, अुसार ३० । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट पुटेको छ । यसरी सुरुङको गेट फुट्दा आएको बाढीले दुई जना मानिस र एक गाडी बगाएको छ । सुरुङ

भारतमा साढे २८ हजार कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं, असार ३० । भारतमा साढे २८ हजार कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २८ हजार चार सय ९८ संक्रमित थपिएका पुष्टि गरेको छ

अजोड इन्स्योरेन्सको आईपीओमा ५ लाख बढीको आवेदन

काठमाडौं, असार ३० । अजोड इन्स्योरेन्सको साधारण सेयर ९आईपीओ० मा ५ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा ५ लाख २ हजार २९८ आवेदकबाट एक करोड ८१ लाख ६३

ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, असार ३० । आफूहरुलाई रु दश लाख दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, असार ३० । प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । यसअघि दुई अध्यक्षबीच गत बुधबार वार्ता भएको