Jagaran News

१ लाख १० हजार धरौटीमा चक्रे मिलनलाई छाड्न भक्तपुर अदालतको आदेश

काठमाडौं, ३० साउन । गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन् । एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई

बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक

काठमाडौं, ३० साउन । बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै मा अझै जोखिम

भारतीय लागूऔषध कारोबारीबाट २ सय ६५ ग्राम खैरो हेरोइन बरामद, संलग्न ४ जनालाई नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं, ३० साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ मा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले गोली हानेर नियन्त्रण लिएको छ । नेपागञ्ज उपमहानगरपालिका ५ का २६ वर्षीय भाइजन

सामाजिक सञ्जालहरू अनिवार्य रुपमा दर्ता हुनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

एकीकृत समाजवादीमा पद र जिम्मेवारी बाँडफाड, बामदेव बने वरिष्ठ नेता

काठमाडौं, ३० साउन । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई

चक्रे मिलनको बयान न्यायाधीश न्यौपानेको इजलासमा हुँदै

काठमाडौं, ३० साउन । ज्यान मार्ने उद्योग कसुरमा चक्रे मिलन भनिने मिलन गुरूङको मुद्दा जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा परेको छ। शुक्रबार न्यायाधीश न्यौपानेको इजलासमा चक्रे मिलनको थुनछेक

स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं, ३० साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (साउन ३० गतें) देखि आईपिओ निष्काशन

कोदारी राजमार्ग पहिरोले अवरूद्ध, ६०० ‘कन्टेनर’ सीमापारि अड्कियो

काठमाडौं, ३० साउन । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो

सुन र चाँदी दुबैको मूल्य सामान्य घट्यो

काठमाडौं, ३० साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार

राष्ट्रियसभा र पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, ३० साउन । राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः४५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को

नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं, ३० साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा आज नेपालले खेल्दै छ । आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्न लागेको

गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी खोरमा

काठमाडौं, २९ साउन। जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमा पठाइएका छन् । अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा