
एनपीएलः आजदेखि प्लेअफका खेलहरू सुरु हुँदै, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच प्रतिष्पर्धा हुने
काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम

अनेसासले मनायो तेश्रो हजुरबा-हजुरआमा दिवस
काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले शनिबार (६ डिसेम्बर) भर्चुअल माध्यममार्फत चौथो हजुरबा–हजुरआमा दिवस’ एवं बाल साहित्य सिर्जना उत्सव र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। विश्वभरका स्रष्टा,

किसान र कृषिलाई प्राथमिकता दिनसके अर्थतन्त्र माथि उठ्छः बामदेव गौतम
ललितपुर, २२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिनसके देशको अर्थतन्त्र माथि उठ्ने ठोकुवा गरे । सोमबार ललितपुरमा राष्ट्रिय किसान सञ्जालद्वारा आयोजित

ओम ब्लु लोटस हेल्थ होमको पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
काठमाडौं, २२ मंसिर । नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा दिँदै आइरहेको नेपालको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेशनको रूपमा स्थापना भएको ओम ब्लु लोटस हेल्थ होम

कामना सेवा विकास बैक र क्याफेफिलियाबीच सम्झौता ।
काठमाडौं, २२ मंसिर । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वर स्थित क्याफेफिलियासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले क्याफेफिलियामा फुड तथा

दुर्गा प्रसाईंले प्रधानमन्त्री कार्कीलाई किन दिए दुर्गाको मूर्ति उपहार ?
काठमाडौं, २२ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् । आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई

मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आयोगको आग्रह
काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन,

प्रधानमन्त्री कार्की र र्गा प्रसाईंबीच छलफल
काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ। प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि प्रसाईंसहित उनको समूह वार्ताका

वरिष्ठ उपाध्यक्ष पोखरेलले बुझाए अवधारणापत्र, महत्त्वपूर्ण अंशहरू पार्टी दस्तावेजमा समेटियोस्
काठमाडौं, २२ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनमा प्रस्तुत हुने अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । साथै उनले दस्तावेजमा आफ्नो समूहको मुद्दाहरू पनि समेटिनेमा

तीन सह-सचिव बढुवाका लागि सिफारिस
काठमाडौं, २२ मंसिर । सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल ) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौँको

जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिए
काठमाडौं, २२ मंसिर । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको छ।












