रास्वपाको संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन

काठमाडौं, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् ।

प्रतिक्रिया दिनुहोस्