Jagaran News

भूमि विधेयक संसदको कार्यसूचीबाट हटाउन कांग्रेसको दबाब

काठमाडौं, २५ असार । सत्ता साझेदार नेपाली कांग्रेसले भूमि विधेयक संसदको कार्यसूचीमा राखेकोप्रति तीव्र असन्तुष्टि जनाएपछि कार्यसूचीबाट हटाउन दबाब बढेको छ । कांग्रेस नेताहरूले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको

प्रमुख १० राजमार्ग बाढीपहिरोले पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, २५ असार । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएनः कुलमान घिसिङ

काठमाडौं, २५ असार । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँग भेटघाट

स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

काठमाडौं, २५ असार । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।

अवरुद्ध भएको बीपी राजमार्ग सुचारु

काठमाडौं, २५ असार । लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग सुचारु भएकोछ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको पनि सम्भावना, सतर्कता अपनाउन महाशाखाले अनुरोध

काठमाडौं, २५ असार । मध्ये वष्मर्तको मा्रैसममा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल

दाउन्नेको खुर्सानी खोलामा सडक भाँसिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

काठमाडौं, २५ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भाँसिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ । वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक

उपल्लो मुस्ताङमा बाढीले ६ वटा पुलमा क्षति, फलामे पुल र तीन वटा काठेपुल बाढीले बगायो

काठमाडौं, २५ असार । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका(४ छोसेरस्थित चुम्जुङ

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं, २५ असार । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार

कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दालाई फेरि विशेष अदालतमा पठाउने सर्वोच्चको आदेश

काठमाडौं, २५ असार । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दालाई फेरि विशेष अदालतमा पठाउने आदेश गरेको छ । न्यायाधीशहरु सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतले यसअघि गरेको