Jagaran News

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भने स्थिर

सोमबार, छापावाल सुनको मूल्य सामान्य बढेको छ ।

राप्ती हाइड्रोले १००% हकप्रद शेयरका लागि तोक्यो बुक क्लोज मिति

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

ट्रेड टावरले जेठ १४ गतेदेखि आइपीओ निष्कासन गर्ने

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

नेपाल टेलिकमको नाफा घट्यो, अन्य सूचक कस्ता ?

नेपाल टेलिकम लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै, गभर्नर नियुक्त हुन सक्ने

काठमाडौं, ५ जेष्ठ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध

काठमाडौं, ५ जेष्ठ । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ, ५ जेष्ठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय,

जुम्लाको गुठीचौर गाउँपालिकामा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरे

काठमाडौँ, ५ जेष्ठ । जुम्लाको गुठीचौर गाउँपालिकामा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् । गाउँ नजिकैको महादेव सामुदायिक वनमा चराउन लगिएको २२ वटा च्याङ्ग्रा चट्याङ लागेर मरेको गुठीचौर गाउँपालिका(२

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५ जेष्ठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर

लेदोसहितको पहिरो खसेपछि हुम्लाको नाम्खा तिलगाउँ उच्च जोखिममा, हिमताल फुटेको आशंका

काठमाडौँ, ५ जेष्ठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव सबै प्रदेशमा वर्षा

काठमाडौँ, ५ जेष्ठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले विभिन्न स्थानमा पानी परिरहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव

तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।