वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो
काठमाडौं, ७ बैशाख । वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।














प्रतिक्रिया दिनुहोस्