Jagaran News

हेटौंडामा सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई आवासका लागि सहजीकरण गर्ने

काठमाडौं, २१ मंसिर। हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ । उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औं

मधेशका मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

काठमाडौं, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा

समानुपातिकतर्फको निर्वाचन प्रक्रिया आजबाट सुरु

काठमाडौं, २१ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रक्रिया कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा

एनपीएल: चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २०

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः अध्यक्ष ओली

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन्। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले

जगत विश्वकर्माले गरे सचिवमा उम्मेदवारी घोषणा

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य जगत विश्वकर्माले सचिवमा उम्मेदवारी घोषणा गरेका छन्। नेताहरूसँगको छलफल र परामर्शका लागि आगामी पार्टीको ११ औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने तयारी गरेको

फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

काठमाडौं, २० मंसिर । सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो।

टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने

काठमाडौं, २० मंसिर । काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । काठमाडौंको त्रिपुरेश्वर र

दाङको लमहीमा गोली चल्यो

काठमाडौं, २० मंसिर । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ । सो

नागरिकको जीवनस्तरमा सुधार र खुशी आजको आवश्यकता: राष्ट्रपति पौडेल

काठमाडौं, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले

हेटौंडामा सडक विस्तार कार्यका लागि संरचना हटाउने काम तिब्र, बिहानैदेखि चल्यो डोजर

काठमाडौं, २० मंसिर । हेटौंडामा सडक विस्तार कार्यका लागि संरचना हटाउने काम तिब्र हुँदेछ । सडक डिभिजन हेटौंडाले आज शनिबार बिहान झिसमिसेमै हेटौंडा उपमहानगरपालिकाको मुख्यबजार क्षेत्रको सडक विस्तार कार्यको सुरुवात

विराटनगरले किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाइदिए

काठमाडौं, २० मंसिर । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक