मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, २ चैत । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्