
देशभर मनसुनी वायुको प्रभाव, कुन स्थानमा हल्का देखि मध्यम वर्षा ?
काठमाडौं, ३१ असार । असारको अन्तिमतिर आउँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले

प्रचण्डले संविधान संशोधनका लागि अघि सारे ७ एजेन्डा
काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सोमबार विशेष सम्बोधन गर्दै प्रचण्डले संविधान संशोधनका एजेन्डा

तीन वटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
काठमाडौं, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी

संसदमा प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन: गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ
काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै

आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘‘अभिमन्यु’ को पोस्टर सार्वजनिक
काठमाडौं, ३० असार । आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’का मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

चेल्सीले पिएसजीमाथि तीन गोल गर्दै फिफा क्लव विश्वकपको उपाधि जित्यो
काठमाडौं, ३० असार । इंङ्लिस क्लव चेल्सीले यसपालिको फिफा क्लव विश्वकपको उपाधि जितेको छ। गएराति फ्रेञ्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै चेल्सीले क्लव विश्वकपको उपाधि जितेको हो। मेटलाइफ स्टेडियममा

भिजिट भिसाको प्रयोग गरी स्पेन भ्रमणमा गएर लुकेकाहरूमाथि छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं, ३० असार । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी

सन नेपाल लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

त्रिविमा तीन सुत्रीय मागसहित नेविसंघ प्रदर्शनमा उत्रियो
काठमाडौं, ३० असार । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन सुत्रीय माग राखेर प्रदर्शन गरेको छ । सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा भिडन्त, केही पक्राउ
काठमाडौं, ३० असार । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो । प्रहरीले केही

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो
काठमाडौं, ३० असार । सुन व्यवसायीहरुको आन्दोलनका कारण लामो समय बन्द रहेको सुनचाँदी पसल केहिदिन अघिमात्र खुलको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यले रेकर्ड













