Jagaran News

बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, २९ असार। बुङ्गल हाइड्रो लिमिटेडले आज (असार २९ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, २९ असार। आईतबार विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिकित्ता १००

रुस युक्रेन युद्धमा उत्तर कोरिया रूसको पक्षमा उभियो

काठमाडौं, २९ असार। उत्तर कोरियाले रूसलाई युक्रेनसँगको युद्धमा विनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसहितको कुटनीतिक टोलीसँगको भेटमा युक्रेनविरूद्धको लडाइँमा आफ्नो

आफूलाई राप्रपाको अनुशासन समितिमा यथावत् बहाल गरियोस् भनी आयोगमा सुवेदीको उजुरी

काठमाडौं, २९ असार। आफूलाई विधानविपरीत अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै नवराज सुवेदीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग समेत गरेका छन् ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २९ असार। आज (आइतबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं, २९ असार। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २९ असार। नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज आइतबारको विनिमय दर शनिबारको जस्तै छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

देशभर मनसुनी वायुको प्रभाव, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २९ असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, २९ असार। नेपाली साहित्य क्षेत्रका नक्षेत्र आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं, २९ असार। पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शर्माले निर्वाचन कानुन, नियमावली र

प्रतिनिधिसभाको बैठक आज बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची

काठमाडौं, २९ असार। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि

अब राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतले उपहार लिन नपाउने ऐन ल्याईंदै

काठमाडौं, २८ असार । अब राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सार्वजनिक पदाधिकारी विशिष्ट व्यक्तिहरुले उपहार लिन नपाउनेगरी सरकारले ऐन बनाउन लागेको छ । यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वार्थको द्वन्द्वसम्बन्धी