Jagaran News

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने

काठमाडौं, जेठ ३० । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३: ०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र७९ को

चीनमा ग्यास बिस्फोटन , १२ जनाको मृत्यु

काठमाडौँ, जेठ ३० । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये

डडेल्धुरामा कोरोना संक्रमित हुनेभन्दा निको हुने वढी

डडेल्धुरा , जेठ ३० । जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ

राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

काठमाडौँ , जेठ ३० । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो । मदिराको नशामा ती निर्दोष युवतीलाई आफ्नो भिडियो खिचेको

गण्डकीको नयाँ सरकारको पहिलो निर्णय- पूर्व मुख्यमन्त्रीलाई सुबिधा दिने

काठमाडौं, जेठ ३० । नवनियुक्त गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीलाई विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । अहिले यस विषयमा ऐनमा व्यवस्था नभएकाले मन्त्रीपरिषद बैठकले निर्णय गरेर पुर्व मुख्यमन्त्रीको

काठमाडौंमा राोकिएको भेरोसेलको खोप भोलिबाट लगाइने, चार अस्पतालबाट सेवा

काठमाडौं, जेठ ३० । कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

कैलाली, जेठ ३० । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहज रूपमा पुग्न

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, कस्तो होला निषेधाज्ञाको मोडालिटी ?

  काठमाडौं , जेठ ३० । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने छ । आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

काठमाडौं , जेठ ३० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसंग आज कुराकानी

उदयपुरमा जीप दुर्घटना , एक जनाको घटनास्थलमा नै मृत्यु , तीन घाइते

काठमाडौं, जेठ ३० । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

पाँचथर, जेठ ३० । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

काठमाडौं , जेठ ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो ।