Jagaran News

दलहरुसँगको सभामुखको छलफल सकियो, के भयो छलफल ?

काठमाडौं, जेठ २८ । सभामुख अग्नि सापकोटाले राजनीतिक दलका प्रमुख नेताहरुसँग गरेको छलफल सकिएको छ। सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनलगायतका राजनीतिक विषयमा दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्। यो

दुई हजार जरिमाना तिरेर छुटे पक्राउ परेका गणेश लामा

काठमाडौं, जेठ २८ । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको

उपत्यकामा २४ घण्टामा थपिए ११४० संक्रमित, सक्रिय संक्रमित कति ?

काठमाडौँ, जेठ २८ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ११४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ९२१ जना, भक्तपुरमा

थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि, , ६७ जनाको मृत्यु, आज संक्रमणमुक्त कति भए ?

काठमाडौं, जेठ २८ । पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

काठमाडौ, जेठ २८ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ( सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा

गण्डकीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्वान, मुख्यमन्त्रीको दावी पेस गर्न २४ घण्टाको समय

काठमाडौं, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन । संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार

तीर्थयात्री चढेको बस पल्टिँदा १९ को मृत्यु, ४८ घाइते

काठमाडौं, जेठ २८ । पाकिस्तानमा तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । ४८ जना यात्रु घाइते भएका छन् । सिन्ध प्रान्तको डाडु जिल्लास्थित एक धार्मिकस्थलमा

महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जना पक्राउ

काठमाडौं, जेठ २८ । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक

महन्थ ठाकुर भन्छन् -सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत हो

काठमाडौं , जेठ २८ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको

सभापति देउवाले शनिबार बोलाए बैठक, यस्तो छ छलफलको एजेण्डा

काठमाडौं, जेठ २८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नो बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी, अबको एक हप्ताभरि नै पानी पर्ने

काठमाडौं, जेठ २८ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ । मौमसविद्ले यो

भारतले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ, जेठ २८ । भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा