Jagaran News

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

काठमाडौं, जेठ २८। धनुषाको मुखियापट्टि मुसहर्नियामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिणी भेग नेपाल भारतको सिमामा पर्ने मुखियापट्टि मुसहिर्निया गाउँपालिका ६ स्थित एकै गाउँका पाँच बालिकाको

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

काठमाडौं, जेठ २८ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा

दाङको तुल्सीपुरमा गोली चल्यो

काठमाडौं, जेठ २८ । दाङको तुल्सीपुरमा कूलोको विषयमा विवाद हुँदा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगर–८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडौँ, जेठ २८। गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको

काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने

काठमाडौँ,जेठ २८ । काठमाडौँ उपत्यकाका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ । यता कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा अझै

प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख सापकोटा, प्रधानमन्त्री ओलीलाई समेत बोलायो

काठमाडौँ , जेठ २९ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग आज छलफल गर्न लागेका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका

विश्वकप छनोटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै

काठमाडौं, जेठ २८ । विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता, मिति फेरि परिमार्जन

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको

ओलीलाई एकपछि अर्को धक्का, महाधिवेशन आयोजक समितिले मान्यता पाएन

काठमाडौं , जेठ २८ । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल

कामचलाउ मन्त्रिपरिषद् फेरि विस्तार, ओलीले गरे १९औं पटक हेरफेर

काठमाडौं, जेठ २८ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका छन् । बिहीबार एमालेबाट ६ र जनता समाजवादी पार्टीबाट एक जनालाई सहभागी गराएर २५ सदस्यीय मन्त्रिपरिषद्लाई ओलीले पूर्णता

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको

थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि , ५९ जनाको मृत्यु

काठमाडौं , जेठ २७ । पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ