Jagaran News

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिने , थप निर्णय लिन बैठक बस्दै

काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिने भएको छ। कम्तीमा एक साता निषेधा थपिने  भएको हो । साथै यसको कडाइका साथ अनुगमन गर्ने तयारी पनि प्रशासनले छ

दार्चुला तुइन घटना : स्थलगत अध्ययनपछि फर्कियो छानबिन टोली

काठमाडौं, साउन २६ । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी

बिहीबारदेखि मनसुन सक्रिय हुने

काठमाडौँ ,साउन २६ । आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही

अध्यक्ष ओलीले संसदमा आज सम्बोधन गर्ने

काठमाडौं आज । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न

राष्ट्रियसभा बैठक : तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान

काठमाडौं, साउन २६ । राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल समूह बिना नै अघि बढ्यो एमाले

काठमाडौं, साउन २६ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको

कांग्रेस महाधिवेशन किचलो : संस्थापन सार्ने, इतर रोक्ने रणनीतिमा

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्म तोकिएको १४औं महाधिवेशन अब घोषित मितिमा नहुने पक्कापक्की भएपछि कांग्रेसभित्र किचलो बढ्दै गएको छ । कांग्रेसले क्रियाशील सदस्यताका विषयमा देखिएका

सबै सेवाका कर्मचारीलाई साउन १ गतेबाट वृद्धि भएको तलब दिने

काठमाडौं, साउन २६। सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद

उपत्यकामा थपिए ९५९ संक्रमित , सक्रिय संक्रमित कति ?

काठमाडौँ , साउन २५ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ६२४ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा

मन्त्रिपरिषद् बैठक: आधा दर्जन सचिवको सरुवा, सबै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत

काठमाडौं,,साउन २५ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत

थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि , २२ जनाको मृत्यु

काठमाडौं , साउन २५ । नोपलमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन

काठमाडौं, साउन २५ ।सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४