Jagaran News

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं , साउन २६ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५

अर्थमन्त्रीद्वारा जारी देशको आर्थिक ‘श्वेतपत्र’ जारी , राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था

काठमाडौं, साउन २६ । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्था जानकारी गराउन ‘श्वेत पत्र’ जारी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘देशको आर्थिक अवस्थाको जानकारी’ शीर्षकमा श्वेत

दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु, १३ घाइते

काठमाडौं, साउन २६ । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका

हरियाली छायो आज सेयर बजारमा , परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, साउन २६ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । मंगलबार नेप्से ५१.८६ अंक बढेर ३१६१.८६ अंकमा बन्द भएको छ। यो नेप्से इतिहासको हालसम्मकै

राष्ट्रिय वाणिज्य बैंकले गर्यो क्रेडिट कार्ड सेवाको शुभारम्भ

काठमाडौ, साउन २६ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकवर्गको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक संचालक समितिका

कृषि विकास बैंक र नेप्से विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता

काठमाडौँ , साउन २६ । कृषि विकास बैंक र नेप्से विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको छ । आवश्यक प्रकृया पुरा गरी नियमानुसार बांडफांड समेत भएको सम्बन्धित निकायमा अभिलेख तथा

उपत्यकामा भदौ ८ सम्म थपियो निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौँ , साउन २६ । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा

देउवालाई ओलीको प्रश्न– लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन ?

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सामा समेटिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्न

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न- एमसीसी बारे के हुन्छ, जनता जान्न चाहान्छन् ?

काठमाडौँ , साउन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन

दार्चुला घटनामा सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौं, साउन २६ । दार्चुला जिल्लामा तुइन काटिएको घटनामा सभामुख अग्नि सापकोटाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सापकोटाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेको र जयसिंह

अर्कोपल्ट व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु: केपी ओली

काठमाडौं , साउन २६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने दावी गरेका छन् । । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक

आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गर्यो : ओली

काठमाडौँ , साउन २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष