Jagaran News

कांग्रेस महाधिवेशन : थप ११ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान

काठमाडौं, ३० भदौं । सत्तारुढ नेपाली कांग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी रहेका २० जिल्लामध्ये ११ जिल्लाको विवाद समाधान

भारतबाट पहिलो पटक वीरगञ्ज आइपुग्यो निजी कार्गो रेल

काठमाडौं, भदौ ३० । वीरगन्ज महानगरपालिका– २५ स्थित सुक्खा बन्दरगाहमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ। बुधबार बिहान १० बजे हिम्ड टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल आइपुगेको

कोरोना कहरले स्थगित कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ, भदौ ३० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दैछ । कोरोना कहारका कारण यसअघि स्थगित परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज

देशभर मौसम बदली, धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं, ३० भदौं । काठमाडौं उपत्यकामा आज  दिनभर मौसममा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । दिउँसो ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली

देशभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता

काठमाडौं, भदौं ३०। धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घण्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् । धान गोडमेल गर्दा

काठमाडौंमै बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट, श्रीमान्‌सहित ४ जना पक्राउ

काठमाडौं, भदौ २९ । संघीय राजधानी काठमाडौंमै बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ। बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडित महिलाका श्रीमान्‌सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ

८५ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, भदौं २९ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज  विभिन्न सेवा समूहका ८५ सहसचिवको

दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या

काठमाडौं, भदौ २९ । दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या गरिएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

लेखराज भट्टले भने- एमाले सुदूरपश्चिम इन्चार्ज म नै हुँ , भीम रावलसँग कुनै मतभेद छैन

काठमाडौं, भदौ २९ । नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन् । मंगलबार प्रेस चौतारी कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा

थप १, ५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु, निको कति भए ?

काठमाडौं, भदौ २९ । बितेको २४ घण्टामा देशभर १ हजार ५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोहि अवधिमा १ हजार ५८९ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या

मञ्जुश्री फाईनान्स लिमिटेडको शाखाकार्यालय गैंडाकोट,हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ! 

काठमाडौं, भदौ २९ । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ । लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक

खुल्न थाले बन्द रहेका राजधानीका सङ्ग्रहालय , अवलोकनकर्ताको बढ्यो भीड

काठमाडौं, भदौ २९ । लामो समयदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन्। कोरोना महामारीले यी सङ्ग्रहालयहरु बन्द गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि सङ्ग्रहालय बन्द