
दैलेख शिक्षक हत्या प्रकरणः अभियोगमा विद्यालय नजिकैकी एक महिला पक्राउ, हत्या गरेको स्वीकार
काठमाडौं, भदौ ३० । दैलेखका शिक्षकको हत्या अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । गुराँस गाउँपालिका–८ छोटेपोखराका ४२ वर्षीय शिक्षक नगेन्द्रकुमार बिसीको हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना

एशियन लाईफ इन्स्योरेन्सद्वारा रु.१ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले बीमित गकुल महराको परिवारजनलाई रु. १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेको ध्यानाकर्षण (विज्ञप्तिसहित)
काठमाडौं, भदौ ३० । नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ । महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज

थप १ हजार ७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु , निको कति भए ?
काठमाडौं, भदौ ३० । बितेको २४ घण्टामा देशभर थप १ हजार ७६० जनामा कोरोना पुष्टि भएको छ । १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण

कम्युनिष्टबाट मात्रै देशमा तीव्र विकास सम्भव छ : अध्यक्ष ओली
काठमाडौँ , भदौ ३० । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताएका छन् । एमालेको बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले

काठमाडौंको स्वयम्भूबाट पेस्तोलसहित एक जना पक्राउ, बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी प्रहरी निणन्त्रणमा
काठमाडौं, भदौ ३० । काठमाडौंको स्वयम्भूबाट हतियारसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।तारकेश्वर नगरपालिका ३ का २४ वर्षीय सोनाम तामाङ पेस्तोलसहित पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। मेड इन

कोरोना र भूराजनीतिक मुद्दाका कारण तेलको मूल्य बढ्यो: व्यवसायी
काठमाडौं, भदौ ३० । नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले विश्व बजारमा नै खाने तेल र घ्युको मूल्य बढेका कारण नेपालमा पनि मूल्य बढेको बताएको छ। संघले आज एक विज्ञप्ति जारी

दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान
काठमाडौं, भदौ ३० । स्वीट्जरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम
काठमाडौं, ३० भदौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी
काठमाडौं , भदौ ३० । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा
काठमाडौं, भदौ ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । ललितपुरको नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री

रोकिएन शेयर बजार घट्ने क्रम
काठमाडौँ , भदौ ३० । साताको कारोबारको चौथो दिन नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से ४०.२६ अंकले घटेको छ । आज नेप्से २८८९.०३ विन्दुमा पुगेको छ । आज नेप्से






