
सोमबारबाट बैंकका शाखाहरुबाट नयाँ नोट साट्न पाइने
काठमाडौँ , भदौ ३० ।नेपाल राष्ट्र बैंकले असोज ४ गते अर्थात सोमबारबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यसपटकबाट वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट

नेपाललाई विश्व बैंकले ५ अर्ब ८७ करोड सहयोग गर्ने
काठमाडौँ , भदौ ३० । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार

त्रिपुरासुन्दरी गाउँपालिका,मेगा क्यापिटल,मेगा बैंक र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जा सम्बन्धी सम्झौता
काठमाडौँ , भदौ ३० । मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल , त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ

बजेटविहीन देश : प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने, राष्ट्रपति/सभामुखको नरोकिने
काठमाडौं, भदौ ३० । मुलुक कम्तीमा एक साता बजेटविहीन हुँदैछ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा परिमार्जन गर्न देउवा सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदबाट पारित नभएपछि बुधबारदेखि मुलुक बजेटविहीन भएको

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधिको !
काठमाडौं , भदौ ३० । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार

राष्ट्रिय वाणिज्य बैंक र चैनपुर नगरपालिकाीच सहुतियतपूर्ण कर्जा दिने सम्झौता
काठमाडौं, भदौ ३० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् तथा संखुवासभाको चैनपुर नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का

सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङबीच सम्झौता
काठमाडौं, भदौ ३० । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र बैंकका

विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ
काठमाडौं, भदौ ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बर्दगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज

सुरु भयो दसैंका लागि हवाई टिकट बुकिङ
काठमाडौं, भदौ ३० । दसैं आउन अब केही दिन बाँकी रहेको छ । दशैंं नजिकिदै जाँदा दसैंका लागि हवाई टिकट बुकिङ पनि सुरु भएको छ। दसैं आउन केही दिन बाँकी

चुनावपछि फेरि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : प्रचण्ड
काठमाडौं, भदौ ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षधरहरूबीच मोर्चा बनेको बताएका छन्। बुधबार स्वर्गीय नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा

विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युबमा बनायो नयाँ कीर्तिमान
काठमाडौं, भदौ ३० ।लोकगीत संगीतको बजारमा अहिले ‘चरी जेलैमा’ ले बजार तताएको छ । टिकटकदेखि सबैको मुखमा झुन्डिन सफल भएको छ । योसँगै गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’

५ सय ३४ कैदीबन्दीको सजाय मिनाहा गर्न र ७ कैदीबन्दीलाई आफमाफी दिन सिफारिस
काठमाडौं, भदौ ३० । गृह मन्त्रालयले पाँच सय ३४ कैदीबन्दीको सजाय मिनाहा गर्न सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकका लागि यस्तो सिफारिस गरिएको हो । मन्त्रिपरिषद्को निर्णयपछि संविधान दिवसका






