Jagaran News

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि खुल्ने

काठमाडौं, असोज ३ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ । कोभिड–१९ कारण बन्द रहेको नयाँ आवेदन दशैँपछि मात्र खुलाउने तयारी गरेको यातायात व्यवस्था

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता, सङ्घीयता कार्यान्वयन गरिन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन् । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज

संविधानको रक्षा र कार्यान्वयन एमालेले गर्छः अध्यक्ष ओली

काठमाडौं , असोज ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अहिलेको संविधानले अघि बढाउने बताएका छन् । संविधान दिनसको अवसरमा एमाले मुख्यालय च्यासलमा

संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि (हेर्नुहोस् तस्बिरमा)

काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा काठमाडौको टुँडिखेलमा आज विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय

असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

काठमाडौँ ,३ असोज । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा

१३ जिल्लाका क्रियाशील सदस्यको नाम अझै सार्वजनिक गरेन कांग्रेसले

काठमाडौँ ,३ असोज । पछिल्लो पटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहेको छ । तर पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको

संविधान दिवस : कार्यालय सहयोगीदेखि आईजीपीसम्म ११९ प्रहरीलाई पदक

काठमाडौँ , ३ असोज । संविधान दिवसका दिन सरकारले नेपाल प्रहरीका ११९ जनालाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा

तनहुँ व्यास नगरपालिका अन्र्तगत पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ , ३ असोज । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो । प्रदेश

वर्तमान संविधान अग्रगामी र प्रगतिशील छ भन्नेमा दृढ छु : कमल थापा

काठमाडौँ , ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालको वर्तमान संविधान प्रगतिशील भए पनि ‘उत्कृष्ट नभएको बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार संविधानबारे आफ्नो धारणा

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ , ३ असोज । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो । यसअघि

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौँ , असोज ३ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छिन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम

संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना