
महोत्तरीको सोनमामा दुई पक्षबीच झडप, १ जनाको मृत्यु, २ घाइते
काठमाडौं , असोज ३। महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । सोनमा २ इमलिया टोलका ६० वर्षका रामप्रताप यादवको कुटपिटबाट मृत्यु भएको

थप ७,३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमणमुक्त, मृत्यु कति आज ?
काठमाडौं, असोज ३ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ ।

एक हप्ताभित्र सरकारमा हुन्छौं : माधव नेपाल
काठमाडौं, असोज ३ । । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आज (आइतबार) पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री पदक
काठमाडौँ, असोज ३ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी

भोलिदेखि देशभर भेरोसेल खोप दिइँदै, यी हुन् खोप पाउने समूह
काठमाडौं , असोज ३ ।सरकारले असोज ४ (भोलि_देखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको छ ।

संवैधानिक गतिरोध अन्त्य गर्न न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको छ : प्रधानन्यायाधीश जबरा
काठमाडौं, असोज ३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक गतिरोध अन्त्य गर्न न्यायपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। शुभकामना

महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माको अवधारणापत्र सार्वजनिक (अवधारणापत्रसहित)
काठमाडौं , असोज ३ । १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। शर्माले संविधान दिवसका अवसरमा झापा बिर्तामोडमा आयोजित कार्यक्रममार्फत अवधारणापत्र

दसैँ तिहारका लागि नयाँ नोट भोलिदेखि
काठमाडौं, असोज ३ । नेपालीहरुको महान पर्व दशैं आउन केहिदिन मात्रै बाँकी रहेको छ । चहलपहल भने निकै बढ्दै जान थालेको छ । गत वर्षको दशैं कोरोनाका कारण मनाउन पाएन्

यी पत्रकारले गरे सरकारको पदक अस्वीकार , को – को परे ?
काठमाठौं असोज ३ । नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले सरकारले दिएको पदक अस्वीकार गरेका छन् । देवकोटाले आज समाजिक सञ्जालमा लेख्दै सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको सुप्रबल

डिप्रोक्स लघुवित्तको असोज २३मा, नाडेप लघुवित्तलाई प्राप्ति नगर्ने
काठमाडौं । डिप्रोक्स लघुवित्तले असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ । लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा डाकेको हो । सभाले चुक्ता पूँजीको

ओलीलाई विस्थापित गर्ने न्यायाधीशहरुलाई सरकारले पुरस्कृत गर्नु अर्थपूर्ण : सुवास नेम्वाङ
काठमाडौं, असोज ३ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने, नेकपा एमाले फुटाउन भूमिका खेल्नेसँगै फैसला सुनाउने न्यायाधीशलाई समेत मानपदवी, अलंकार दिनु अर्थपूर्ण भएको बताएको छ

बुद्धभूमि नेपालले ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै
काठमाडौं , असोज ३ । ८ करोड रुपैयाँ बराबरको आईपीओ आउने क्रममै रहेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८






