Jagaran News

आज संविधान दिवस, देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै, मौलिक हक संविधानमा सीमित

काठमाडौं । आज संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ। सरकारले संविधान दिवशलाई राष्ट्रिय दिवसको रुपमा

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, असोज २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा

सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता गर्छु भन्दा पनि पाएनन्

काठमाडौं , असोज २। युनिटी लाइफका अध्यक्ष काशिराम (प्रसाद) गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् ।काठमाडौंमा आज आयोजित सेभ द नेशन मुभमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू हिजोका

साताको शेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन

थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि , १६ को मृत्यु

काठमाडौं, असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४०

सात प्रदेशमा १० क्रिकेट प्रशिक्षक नियुक्त

काठमाडौं , असोज २ । नेपाल क्रिकेट संघ(क्यान)ले सात प्रदेशका लागि १० जना प्रशिक्षक नियुक्त गरेको छ । क्यानले शनिबार प्रदेश–१ मा पुष्प थापा, प्रदेश–२ मा प्रकाश शर्मा र सुनिल

संविधान दिवसको कार्यक्रममा जसपा सहभागी नहुने

काठमाडौं , असोज २ । सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीले यसवर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन

काठमाडौं, असोज २ ।  प्रहरी प्रधान कार्यालयले चाडबाडकेन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ। नजिकिँदै गरेको दसैँ, तिहार, छठ, इदलगायत

सरकारले खर्बौँको सेटिङमा करको दर तलमाथि गरेको ओलीको आरोप

काठमाडौं, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङमा गठबन्धन सरकारले करको दर तलमाथि गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन

स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने, पाँच माग पूरा हुनैपर्ने अडान

काठमाडौं, असोज २ । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायले बञ्चरे डाँडामा फोहोर बिसर्जन

होटलमा लुकाएर राखेको रेडपाण्डको छालासहित ४ जना पक्राउ

काठमाडौं, असोज २ । सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन: अध्यक्ष तिमिल्सेना

काठमाडौं, असोज २ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन्। हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले