Jagaran News

सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा विशेष योजना

काठमाडौं, १ भदौ । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत

आजबाट साल्ट ट्रेडिङद्वारा ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं, असोज १ । आजबाट काठमाडौँ उपत्यकाका ६ स्थानसहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनमा ल्याएको हो ।

आर्थिक अभावकका कारण रंगशालाको काम रोकियो, धुर्मुसले भने- १६ करोडभन्दा धेरै ऋण लाग्यो

काठमाडौं, असोज १ । आर्थिक अभावका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ ले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। चितवनको भरतपुर –१५ मा निर्माण भइरहेको रंगशालाको काम ३५ प्रतिशत

कोरोना अपडेट: १० जनाको मृत्यु , १५ सय ५८ संक्रमित थपिए

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५

असोज दोस्रो सातादेखि दसैँको अग्रिम टिकट बुकिङ खुलाइने, भाडा समायोजन के हुँदैछ ?

काठमाडौं, असोज १ ।  । सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते

घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

काठमाडौँ , असोज १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षक सहित २४ जना

आजदेखि लागू हुनेगरी अधिकांश बैंकले बढाए ब्याजदर : कसको कति ?

काठमाडौं, असोज १ ।  कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा

‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’

काठमाडौं , असोज १ । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा ९ दशमलव ५५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा

भारतको चीनलाई प्रस्ताव: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

काठमाडौं, असोज १ ।  चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता गरेमात्र दुईपक्षीय

कामना सेवा विकास बैंकको नयाँ NRN बचत खाता सञ्चालनमा !

काठमाडौं, असोज १  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उहाँका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ NRN बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर

ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं, १ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि

दूरसञ्चार प्राधिकरणले भन्यो – तत्काल इन्टरनेटको मूल्य बढ्दैन

काठमाडौं , असोज १ । नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवाको मूल्य नबढ्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गर्दै प्राधिकरणसँग