Jagaran News

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: माधव नेपाल

काठमाडौं, असोज १ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका

कांग्रेसले थप सात जिल्लामा खटायो निर्वाचन अधिकृत

काठमाडौं, भदौ १ । । सत्तारुढ नेपाली कांग्रेस निर्वाचन समितिले थप सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौंसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र

मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक: मन्त्री कार्की

काठमाडौं, असोज १ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसदमा देखिएको गतिरोध

आँखुखोलाको लक इन अवधि समाप्त, स्थानीय र संस्थापक सेयरको कारोबार खुल्ला

काठमाडौं । धादिङ्गको नेत्रावती (आँखु खोला) रिङ्गनेमा पर्नेमा उत्पादनमा रहको आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको सेयर असोज ५ गतेदेखि कारोबारका लागि खुला हुने भएको छ । असोज

सामलिङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन

काठमाडौँ ,१ असोज । सामलिङ हाइड्रो पावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म स्थानीय बासिन्दा इलामेलीलाई खुल्ला गरेको कुल

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो

काठमाडौँ , १ असोज । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

काठमाडौँ , १ असोज। शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९

माधव नेपालको पार्टी कार्यालयको मासिक भाडा ३ लाख !

काठमाडौँ ,१ असोज । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन्

आजदेखि पाथीभरा दर्शन खुला

काठमाडौँ , १ असोज । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न आज बाट

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, असोज १ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन्

आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा , के मा कति छुट ?

काठमाडौं, असोज १। चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न

एमाले नेता देशव्यापी दौडाहामा, चुनाव केन्द्रित सभाको अभ्यास

काठमाडौं, असोज १ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव