Jagaran News

कोरोनाबाट १८५ जनाको मृत्यु , थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

काठमाडौं , जेठ १० । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या

स्वास्थ्य मन्त्री भन्छन्- एक महिनापछि कोरोना संक्रमण दर घट्दै जान्छ

काठमाडौं, जेठ १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले अबको एक महिनापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन् । आज ९सोमबार० पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले

नेप्सेमा दिन दिनै नयाँ रेर्कड : एकैदिन १३ अर्ब १७ करोडको सेयर कारोवार

काठमाडौं , जेठ १० । पछिल्लो समय लगातार बढ्दै आएको नेप्सेले साताको दोस्रो कारोवार दिन सोमबार पनि नयाँ रेर्कड बनाएको छ । जसअनुसार नेप्सेमा आज भएको कारोवार रकम हालसम्म कै

हत्या आरोपमा १० युवक पक्राउ

काठमाडौं, जेठ १० । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या

विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले गरे सर्वोच्चमा रिट दायर, यस्तो छ रिटको संक्षेपीकरण

काठमाडौँ, जेठ १० । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने र संसद पुनस्स्थापनाको मागसहित विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिट

 महान्यायाधिवक्ता कार्यालयले गर्‍यो नागरिकतासम्बन्धी अध्यादेशको बचाउ

काठमाडौं, जेठ १० । नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो जारी भयो , राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन्। यसपछि जताततै यसको चर्को आलोचना

जन्ती बोकेको बस दुर्घटना: १६ जना घाईते, ५ को अवस्था गम्भीर

काठमाडौं, जेठ १० । बाराको मानमत कलैया सडक खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१६ को डकाहमा जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । सोमवार विहान सवा

संसद विघटनको विपक्षमा खनाल–नेपाल पक्षका २३ सांसदको हस्ताक्षर (नामावलीसहित)

काठमाडौं, जेठ १० । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि थप्ने तयारी, अबको निषेधाज्ञा निकै कडा हुने

काठमाडौं, जेठ १० । काठमाडौं उपत्यकामा थप कडाइका साथ जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको छ । नेपालमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सचेत गराइरहेका

सरकारमा जाने महन्थ ठाकुर पक्षको तयारी, छलफल सुरु

  काठमाडौं, जेठ १० । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहमा सरकारमा सहभागी बन्ने विषयमा छलफल सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा अध्यक्ष

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर सांसदहरु पुगे सर्वोच्चमा

काठमाडौं, जेठ १० । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर बहुमत सांसदहरु सर्वोच्च अदालतमा पुग्ने क्रम जारी छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई

देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका ३० सांसदले गरे रिटमा हस्ताक्षर

काठमाडौँ , जेठ १० । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३