
काठमाडौँ उपत्यकामा थपिए २ हजार ६१३ संक्रमित, एकैदिन ६ हजार ४०४ जनाले जिते कोरोना
काठमाडौँ, जेठ ११ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३

काठमाडौँ उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा , किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय
काठमाडौँ, जेठ ११ । काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ । मंगलबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ

तोकियो सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी : १९ रिटको पेशी बिहीबार, ११ रिटको शुक्रबार प्रारम्भिक सुनुवाइ
काठमाडौं, जेठ ११ । प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन्। सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ।

कोरोनाको हटस्पट बनेको बाँकेमा दुई दिनयता मृत्युदर शून्य, संक्रमण र मृत्युदर घट्दै
काठमाडौं, जेठ ११ । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित बिरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शून्यमा

थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु
काठमाडौं , जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी

सर्वोच्च अदालतले भन्यो- प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन , समाचार लेख्ने सञ्चार माध्ययमलाई कानूनी कारवाहीको चेतावनी
काठमाडौँ, जेठ ११ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ। सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री

मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा
काठमाण्डौ , जेठ ११ । पश्चिम अफ्रिकी देश मालीमा सेनाले ‘कू’ गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनीलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा

पूर्व सभामुखहरुले भने–संसद विघटन असंवैधानिक, सापकोटा भन्छन- संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार छु
काठमाडौं, जेठ ११ । पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । आज सभामुख अग्नीप्रसाद सापकोटाले डाकेको पूर्व सभामुखहरुसँगको अन्तरक्रियामा

नेप्सेमा छ दसमलव पाँच अंकको गिरावट, कारोबार कति ?
काठमाडौं । नेप्सेको उच्च अंकको बृद्धि रोकिएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार छ दसमलव पाँच अंकले घटेर २८ सय १६ दसमलव ५६ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि चार

कोरोनाबाट विदेशमा दुई सातमा थप ४१ जना नेपालीको मृत्यु
काठमाडौं , जेठ ११। विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमाथि बिहीबार सुनुवाइ हुने
काठमाडौं, जेठ ११ । संसद् (प्रतिनिधि सभा) विघटनविरुद्ध परेकामध्ये १९ रिटमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासमा नजाने रिटमाथि बिहीबारलाई नियमित इजलासमै पेशी

आगामी रणनीति बनाउन छलफलमा जुटे विपक्षी गठबन्धनका शीर्ष नेताहरु , सुरु भयो सिंहदरबारमा बैठक
काठमाडौँ, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा शुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निस्काशित नेता



