Jagaran News

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौँ, जेठ १३ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । संविधानको धारा ७६-५ को प्रधानमन्त्री नियुक्तिको विकल्प हुँदा हुँदै राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरूद्ध

महामारी नियन्त्रणका लागि चिनियाँ नेताका चार सुझाव

काठमाडौं, जेठ १३ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई

नेपालमा कोरोनाको दोस्रो लहरः संक्रमण घट्दै, निको हुने पनि बढ्दै

काठमाडौं , जेठ १३ । मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

काठमाडौं , जेठ १३ । नेकपा –एमाले बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका

कोरोना निको हुने दर ह्वात्तै बढ्यो, पहिलोपटक नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

काठमाडौं, जेठ १२ । आज देशभर कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दैनिक रुपमा उकालो लागिरहेको छ ।

अबको केही दिनभित्रै नेपालले खोप पाउँछ : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं, जेठ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनभित्र नेपालले खोप प्राप्त गर्ने बताएका छन् । मन्त्री त्रिपाठीले आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै खोप ल्याउन

काठमाडौँ उपत्यकामा मात्रै थपिए १ हजार ४९३ संक्रमित

  काठमाडौँ, जेठ १२ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार

नेपालमा चक्रवातको असर , शनिबारसम्म हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, जेठ १२ । नेपालको भूभागमा केही दिन हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यासको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत

थप १४५ जना संक्रमितको मृत्यु, ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, जेठ १२ । नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु

ब्राजिलमा कोरोनाः मृत्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो

काठमाडौं, जेठ १२ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण

एसईई परीक्षा सञ्चालनको विकल्पबारे सुझाव तयार गर्दै कार्यदल

काठमाडौँ , जेठ १२ । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसईई० बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा,

राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई पत्राचार, गरिन् खोप उपलव्ध गराई दिन आग्रह

काठमाडौं, जेठ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराई दिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गरेकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिको पत्रमा कोरोनाविरुद्धको खोप