Jagaran News

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाण्डौ, जेठ १४ । प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनसम्बन्धी परेको रिट निवेदनमाथिको आजको सुनुवाइ सकिएको छ । रिट निवेदक पक्षका वकिल र

संविधान नै समाप्त हुने खतरा बढेको चार पूर्वप्रधानन्यायाधीशको ठहर (विज्ञप्तिसहित)

काठमाडौं, जेठ १४ । चार पूर्व प्रधानन्याधीशले पुनः संसद् विघटन गर्नुले फागुन ११ गते भएको सर्वोच्च अदालतको फलैसलाको मर्म र भावनाको सम्मान नभएको बताएका छन् । आज ९शुक्रबार० एक विज्ञप्ति

चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल : अर्थमन्त्री पौडेल

काठमाडौं, जेठ १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रालयको दाबी, सुरक्षामा ध्यान दिन निर्देशन

काठमाडौं , जेठ १४ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने माथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने जो कोहीलाई

पोखरा महानगरकी उपमेयरको ४ वर्ष: महानगरलाई उत्कृष्ट बनाउँर्छौं (अन्तर्वार्ता)

महानगरपालिकामा उपमेयर भएर आएपछिका ४ वर्ष कसरी बित्यो ? गएको ४ वर्ष कसरी बित्यो भन्नु पर्दा सुरुको वर्ष संघीय शासन व्यवस्था नयाँ भएको कारण ऐन कानुनहरु पनि नबनेको अवस्था थियो

संसद विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौंं, जेठ १४ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटनविरुद्धका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।अधिकांश

आजदेखि निषेधाज्ञामा थप कडाइ, अटेर गरे ५ लाख जरिवानादेखि जेलसम्म

काठमाडौँ, जेठ १४ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा पछिल्लो समय थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । लागू निषेधाज्ञामा यसअघिको भन्दा कडाइ गरिएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुको आग्रह : वितरणमुखी र पूर्णबजेट नल्याऊ

काठमाडौं , जेठ १४ । राष्ट्रिय योजना आयोगका नौ जना पूर्व उपाध्यक्षले प्रतिनिधि सभा विघटन भएको अवस्थामा आगामी जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी

१० लाख डोज खोप तत्काल लग्न नेपाललाई चीनको प्रस्ताव, भारतसँग पनि ताकेता

काठमाडौं, जेठ १४ । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई

धरानको प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण , ५ प्रहरी घाइते

काठमाडौँ, जेठ १४ । सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित

डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर

काठमाडौँ, जेठ १३ । पहिलोपटक नेपाल सरकारले डडेलधुरा अस्पतालमा अक्सिजन सिलिण्डर दिएको छ । त्यो अस्पतालमा समेत पुगीसकेको छ । सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको

सभामुखलाई कानुनविद्को सुझावः ‘प्रतिनिधिसभा मरेको छैन, अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुस्’

काठमाडौं , जेठ १३ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो कानुनविद्हरुसँग वर्तमान समसामयिक संवैधानिक तथा राजनीतिक विषयमा छलफल गरेका छन् । छलफलका क्रममा संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा