
चीनबाट ल्याइएका विद्युतीय बस १० महिनासम्म गुडेनन्, बिग्रिने जोखिम
काठमाडौं, असोज १६ । वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी

थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
काठमाडौँ, असोज १६ । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५९८ जनाको

अछाममा उच्च रक्तस्रावका कारण गर्भवतीको मृत्यु
काठमाडौं, असोज १६ । अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएको छ । अछामको तुर्माखाँद गाउँपालिका-१ रहफकी पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको

चाडपर्व लक्षित सुरक्षा योजना
काठमाडौं, असोज १६ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ ।नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो
काठमाडौँ , असोज १६ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको शनिबार बिहानसम्मको तथ्यांकअनुसारमा अमेरिकामा कोरोना भाइरसबाट मृत्यु

प्रकाशमानको प्रश्न : काठमाडौंमा जन्मिएको र गणेशमानको छोरा भन्दैमा म सभापति बन्न नपाउने?
काठमाडौं, १६ असोज ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका

आजदेखि पोल भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबलका लाइन काटिँदै
काठमाडौं, असोज १६ । आफ्ना पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आजदेखि काट्ने भएको छ। बक्यौता बुझाउन

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल जारी
काठमाडौं , असोज १६ । नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु

दशै विशेष ‘मेरो माया राष्ट्र सेवक’ नामक गीत अब बजारमा (भिडियोसहित)
काठमाडौं । नेपाली बजारमा दिनानुदिन गीत नयाँ -नयाँ गीत बजारमा आइरहेका छन् । गीत आउने क्रममै दशै विशेष ‘मेरो माया राष्ट्र सेवक’ नामक गित पनि बजारमा आएको छ । गीतमा

नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक : गगन थापा
काठमाडौं, असोज १६ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले

युवालाई नेता पौडेलको प्रश्न : पार्टीमा पुस्तान्तरण चाहिएको कि रूपान्तरण ?
काठमाडौं, असोज १५ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा

माओवादीलाई सखाप पार्न खोजेका छन्, नयाँ जनयुद्धको खोजीमा छु : प्रचण्ड
काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप

