Jagaran News

चार जिल्ला कोभिड संक्रमणको रेड जोनमा, उपत्यकामा २५ सय सक्रिय संक्रमित

काठमाडौं , असोज ३१ । कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा

ओली सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेज

काठमाडौं, असोज ३१ । केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेजीमा परेका छन् । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएसँगै स्रोत सुनिश्चित नगरी सुरु गरिएको

सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल

काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका

सुदूरपश्चिममा दसैँमा मात्रै सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १७ जना गम्भीर र छ जना सामान्य घाइते

काठमाडौं, असोज ३१ । असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ । १७ जना गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम

देशभरको मौसम बदली, यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज ३१ । देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको

दशैंको तेस्रो दिन: आज पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौँ, असोज ३१ । आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा

रुसमा कोरोना कारण पहिलोपटक एकैदिन एक हजार जनाको मृत्यु

काठमाडौं, असोज ३० । रुसमा कोरोना भाइरसका कारण एकैदिन एक हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि रुसमा एकैदिन एक हजार जनाको ज्यान गएको यो पहिलोपटक

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

काठमाडौं, असोज ३० । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक

लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै

काठमाडौं, असोज ३० । लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ । चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ । कमजोर

देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं, असोज ३० ।  देशका विभिन्न भागमा भएका दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले

थप १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो

काठमाडौं, असोज ३० । नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण

हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौंरी

काठमाडौं, असोज ३० । खच्चर र चौंरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ। हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको