
संसद विघटनविरुद्धको मुद्दा : आज रिट निवेदक पक्षको बहस सकिने, आजै सरकारी पक्षको बहस पनि
काठमाडौं, असार १३ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुले बहस गर्दैछन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई शुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय

युरोकप फुटबलमा आज पनि दुई खेल हुँदै
काठमाडौँ, असार १३ । युरोकप फुटबलमा आज पनि दुई खेल हुने भएका छन् । नकआउट चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्छन् । आजै दोस्रो खेलमा

उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याइने, सार्वजनिक यातायात तत्काल नचल्ने
काठमाडौं , असार १३ ।उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा भोलि रातीदेखि सकिँदै छ । अहिले उपत्यकामा नीजि सवारीलाई जोर–बिजोर नियम लागू गरिएको छ। यस्तै बार अनुसार पसल खोल्न

कोरोना महामारीः नेपालमा निको हुने दर ९२ प्रतिशत
काठमाडौं , असार १३ । कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा

काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण
काठमाडौं , असार १३ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास
काठमाडौं, असार १३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको

सुदूरपश्चिममा कोरोना : दुई दिनयता मृत्युदर शून्य
काठमाडौं, असार १२ । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु

विहानदेखि देशभर वर्षा: मेलम्चीमा फेरि बाढी, हेर्दादेर्दै ढल्यो तीन तले घर
काठमाडौं, असार १२ । विहानदेखि देशभर वर्षा जारी छ । आज विहानदेखि शुरु भएको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि पानीको सतह बढेको स्थानीयले जानकारी दिएका छन् । विहानैदेखि परेको

आज पनि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह
काठमाडौं, असार १२ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश–१, प्रदेश– २

कोरोना महामारीः संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक
काठमाडौं, असार १२ । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त

१४ औं महाधिवेशन: फेरिएला कांग्रेस नेतृत्व ?
काठमाडौं , असार १२ । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका

भाटभटेनी कर छली मुद्दा ब्युँतियोः आदेश पुनरवलोकन गर्न सर्वोच्चको अनुमति
काठमाडौं , असार १२ । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिको कर छली मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएको छ। अब भाटभटेनीको कर छली मुद्दामा सुरुदेखि नै सुनुवाइ हुनेछ।



