
गोदावरीमा एमालेले लेखीलाई भित्र्याउँदै
काठमाडौँ , १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज एमाले प्रवेश गर्ने भएका छन् । शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) परित्याग गरेका लेखीसहितको

आज मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बालुवाटारमा बैठक जारी
काठमाडौँ , १७ असोज । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सरकार बनेको ८० दिनसम्म

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष
काठमाडौँ , १७ असोज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।

साहस ऊर्जाको आईपीओ बाँडफाँट, कसले कति हात पारे ?
काठमाडौं, असोज १७ । । साहस ऊर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो साधार सेयर बाँडफाँट भएको हो ।

एमाले विधान महाधिवेशन : थरीथरीका सुझाव
काठमाडौं, असोज १७ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित

मनसुन अझै सक्रिय, भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं , असोज १७ । नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको

बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको शानदार जित, लेमार र स्वरेजले गरे गोल
काठमाडौँ , असोज १७ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो

काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
काठमाडौं, असोज १६ । काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय

एमाले विधान महाधिवेशन : चार प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव, बाँकीको भोलि
काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरेका छन् । १० समूहमध्ये चारले शनिबार सुझावहरु राखेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार

एन्आरएनएको सह–कोषाध्यक्षमा न्यौपानेले किन दिए उम्मेदवारी ? यस्तो छ उनको भित्री दाउ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एन्आरएन्ए) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैर–आवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह–कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् । एन्आरएन्ए यूके राष्ट्रिय समन्वय परिषद्मा करिव

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन
काठमाडौं, असोज १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले एमाले नेता–कार्यकर्तालाई जाली, फटाहाको

एनभीए भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमण्डले जित्यो
काठमाडौं, १६ असोज । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा

