Jagaran News

सल्यान बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गम्भीर ६ जनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं, कातिक २१ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया नौ पुगेकोे छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार

साढे ४ लाख नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँमा १६ जना जुवाडेलाई पक्राउ गरेको छ । ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई नैकापबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका वडा

आजदेखि न्युजिल्याण्डमा इच्छा मृत्युको कानुन लागू हुँदै

काठमाडौं, कातिक २१ । न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ

एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं , कात्तिक २१ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते

काठमाडौं, कातिक २१ । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।अन्य २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलन तयारी गर्दै नेपाल बार

काठमाडौं, कातिक २१ । नेपाल बार एसोसिएसनले तिहार बिदाको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको आन्दोलनको तयारीलाई निरन्तरता दिएको छ। तिहारअघि कालोपट्टी बाँधेर पहिलो चरणको आन्दोलन गरेको बारले दोस्रो चरणको

दाङमा एक युवकको कुटेर हत्या, लाठ्ठि र धारिलो हतियार प्रहार

काठमाडौं, कातिक २१ । दाङमा एक युवकको कुटपिट गरी हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी

बीस महिनादेखि बन्द ईपीएस नोभेम्बरदेखि खुल्दै, नेपालसहित १६ वटै देशका कामदार लिने

काठमाडौँ, कातिक २१ । कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले

आईसीसी टी-ट्वान्टी: दक्षिण अफ्रिका बाहिरियो, अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ, कातिक २१ । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि अष्ट्रेलिया आईसीसी टी(ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर(१२ को समूह(१ मा दोस्रो स्थानमा रहँदै

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

काठमाडौँ, कातिक २१ । नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत

नाइजरमा हतियारधारी समूहको आक्रमणबाट ११ सैनिक मारिए, अरु ९ जना बेपत्ता

काठमाडौं, कात्तिक २० । नाइजरको दक्षिण पश्चिम क्षेत्रस्थित ग्रामीण भेगमा अज्ञात बन्दुकधारीको आक्रमणबाट ११ सैनिक मारिएका छन् भने अरु ९ जना बेपत्ता छन् । नाइजरको दुर्गम भाग डाग्ने गाउँमा सुरक्षा

थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , १ को मृत्यु

काठमाडौ‌, कातिक २० । नेपालमा पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार १३४ जनाको