
एमालेको १० औं महाधिवेशन: उद्घाटनमा ५ लाख उतार्ने, तयारी सुरु भइसकेको दाबी
काठमाडौँ , कार्तिक २० – दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा नेकपा एमालेले ५ लाख मानिस सहभागी गराउने गरी तयारी सुरु भइसकेको दाबी गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल

कोरोनाविरुद्धको खाने औषधी प्रभावकारी देखिएको फाइजर कम्पनीको दाबी
काठमाडौं, कात्तिक २० । सवैभन्दा पहिले कोरोना खोप बनाएको जर्मन कम्पनी फाइजरले आफूले बनाएको कोरोना विरुद्धको औषधी पनि निकै प्रभावकारी देखिएको बताएको छ । कोरोना विरुद्धको एन्टी भाइरल औषधीको प्रयोगले

लगाइयो भाइटीका, दोस्रो चाड तिहार पनि समाप्त हुँदै
काठमाडौँ , कातिक २० । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको

तीन महिनामा फरार ४७ जना अभियुक्त पक्राउ
काठमाडौं, कातिक २० । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी ंअदालतलाई

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने मद्दत पुर्याउने छ : राष्ट्रपति भण्डारी
काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्

तेल ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ८४ जना मृत्यु, दर्जनौ घाइते
काठमाडौं , कापतक २० । पश्चिम अफ्रिकी देश सिएरा लिओनमा तेल ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको छ । सिएर लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्यत दर्नजौ घाइते

स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, कातिक २० । प्रधानमन्त्री शेरबहादुर देउवाले भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ बजेर ०२ मिनेटमा
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर

ललितपुरमा ग्याँस सिलिण्डर विष्फोट : एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
काठमाडौं, कातिक २० । । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्याँस सिलिण्डर विष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका

सल्यानमा बसको छतबाट खसेर एकको मृत्यु
काठमाडौं, कातिक १९ । सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १ श्रीनगरबाट सिद्धकुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसबाट

मौसममा बदली: हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कातिक १९ । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश

ओली भन्छन्- समृद्धि अभियानमा अवरोध पुर्याउनेहरूलाई परास्त गरौं
काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले शुरु गरेको राष्ट्रको समृद्धिको अभियानमा अवरोध पुर्याउनेहरुलाई परास्त गर्न आग्रह गरेका छन् । नेपाल संवत् ११४२ को







