Jagaran News

बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीको छापा

काठमाडौं, कात्तिक ४ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा

सुनको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, कातिक ४ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ

गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

काठमाडौं , कात्तिक ४ । गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा हालसम्मकै उच्चतम ७.१ प्रतिशत ब्याजदर प्रदान

बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कातिक ४ । बिहीबार सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो क्षेत्रको स्थलगत भ्रमणमा निस्केका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा देशभरका बाढीपहिरोपीडितको राहत र उद्धारका लागि तीव्रता दिएको बताएका छन् । सुदूरपश्चिम जानुपूर्व प्रधानमन्त्री

माओवादीले ३३ विभागको नेतृत्व टुंग्यायो (नामावलीसहित)

काठमाडौँ कार्तिक ४ । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ विभाग र १ प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबारको बैठकले विभाग र प्रतिष्ठानको नेतृत्व चयन गरेको प्रवक्ता

सामलिङ्गको आईपीओ खुल्यो, कति दिने आवेदन ?

काठमाडौँ , कार्तिक ४ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ

प्रधानमन्त्री देउवा आज बाढी–पहिरो प्रभावित सुदूरपश्चिम जाँदै

काठमाडौं, कातिक ४ । प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी–पहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिम जाँदैछन् । मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न

आजदेखि मौसममा सुधार आउने, भारी वर्षा गराउने प्रणाली बाहिरियो

काठमाडौं, कातिक ४ । भारी वर्षा गराउने मौसमी प्रणाली बाहिरिएसँगै आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेको छ । मौसमविद् वरुण पौडेलका अनुसार गए राति

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

काठमाडौं, कातिक ४ । बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन् । १२ घाइते छन् । ३० वटा

पहिरोले पुरिएर बझाङको खप्तड छान्नामा ५ जनाको मृत्यु

काठमाडौं, कात्तिक ३ । आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया

देशभर बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो, घर भत्केकालाई ३ देखि ५ लाखसम्म र मृत्यु हुनेका परिवारलाई कम्तिमा २ लाख

काठमाडौं , कातिक ३ । निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । देशभरका विभिन्न ठाउँमा बाढी पहिरो जाँदा ५५ जनाको मृत्यु

थप ६६२ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, कातिक ३ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि भएका छन् । ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।