
बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली फिल्म खेल्ने
काठमाडौं , कात्तिक ४ । बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली फिल्म खेल्ने भएका छन्।निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको फिल्म ‘एक्स नाइन’मा सेट्टीको मुख्य भूमिका रहने बताइएको छ।निर्देशक भट्टले सेट्टीलाई

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत आपूर्ति सूचारु
काठमाडौं, कात्तिक ४ । अविरल वर्षापछि सेवा अवरुद्ध भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । तीन दिनको वर्षाले विभिन्न स्थानमा रुख ढल्दा भएको अवरोधलाई हटाएर

स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ
काठमाडौँ , कातिक ४ । प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु

१४ अङ्कले घट्यो नेप्से आज
काठमाडौं, कात्तिक ४ । हिजो बढेको शेयर बजार परिसूचक नेप्से आज विहीबार फेरि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन नेप्से आज १४ दशमलव सात अङ्कले घटेर दुई हजार

जनकपुर खानेपानी संस्थानका प्रमुखमाथि सिके राउतका कार्यकर्ताको दुर्व्यवहार, अर्धनग्नसहित कालोमोसो दलेर नगर घुमाइयो
काठमाडौं, कातिक ४ । जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । राउतका कार्यकर्ताले संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर

हुम्लाको तुम्लिङमा फसेका चार विदेशी र तीन नेपालीको हेलिकप्टरबाट उद्धार
काठमाडौं, कातिक ४ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज बिहीवार

बाढीपहिरोले बझाङमा मात्रै ९ जनाको मृत्यु, २१ जना अझै बेपत्ता
काठमाडौं, कातिक ४ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन् । बेपता ब्यक्तिहरूलाइ जिवितै

डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा, विद्युत आपूर्ति सूचारु
काठमाडौं, कात्तिक ४ । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी

प्रधानमन्त्री देउवा सुदूरपश्चिममा, बझाङको प्रभावित क्षेत्रको निरीक्षण
काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले

किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह
काठमाडौं, कातिक ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको

कांग्रेसको नेतृत्व अब म गर्छु : नेता सिंह
काठमाडौं, कातिक ४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । आज धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय

करेन्ट लागेर एकैघरका चार जना गम्भीर घाइते
काठमाडौं, कातिक ४ । राजविराज नगरपालिका–६ मा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा

