
प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा
काठमाडौं, साउन १८ । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी

आज सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ, साउन १८ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको छापावाल सुन

ऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ , साउन १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं

सप्तकोसी कटान: उद्धार र राहतको व्यवस्था गर्न गृहको निर्देशन
काठमाडौँ , साउन १८ । सप्तकोसीले कटान सुरु गरेपछि गृह मन्त्रालयले मातहतका निकायलाई जोखिममा रहेका परिवारको स्थानान्तरण, उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमातहतका

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै राजधानीमा प्रदर्शन
काठमाडौं, साउन १८ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य मूल्य घटेर आएको छ तर नेपालमा भने कार्यान्वयन भएको छैन। समायोजन गर्नु पर्ने आमनागरिकको माग रहेको छ । सरकारले यसमा कुनै चासो

राष्ट्र बैंकद्वारा मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी , सेयर धितो कर्जामा बैंकलाई कडाइ
काठमाडौं, साउन १८ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। सर्कुलरअनुसार कोराना कालमा दिएको धेरै सुविधाहरु हटाइएको छ। कोरोना कालमा दिएको कर्जासम्बन्धी सुविधा नेपाल राष्ट्र

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो, नेपालमा पनि घट्नुपर्छ : प्रेम सुवाल
काठमाडौं, साउन १७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा नघटाइएकोप्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले पेट्रोलको मूल्य

एमालेको आग्रहमा पाँच दिनलाई सर्यो संसद बैठक
काठमाडौं, साउन १७ । प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि सरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा पाँच दिनका लागि वैठक सारिएको हो । अब अर्को बैठक साउन

सनराइज बैंकले सुरु गर्यो नेपालपे क्युआर सेवा
काठमाडौं, साउन १७ । सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ। सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक

अजोड इन्स्योरेन्सको अभिकर्ता तालिम कोहलपुर नगरमा सम्पन्न
काठमाडौं, साउन १७ । बीमा समितिको स्वीकृतिमा अजोड इन्स्योरेन्स लिमिटेडले बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ। यही साउन १४, १५ र १६ गते कम्पनीले

काँग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको छ : अध्यक्ष ओली
काठमाडौं, साउन १७ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मति परिवर्तन नगरेको बताएका छन्। काँग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको पनि बताएका छन्।

थप ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित ५ हजार नाघे
काठमाडौं, साउन १७ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । आज मात्रै थप ८ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५






