
सहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
काठमाडौं, असोज ३० । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। एक अनलाइन सञ्चारमाध्यममा मन्त्री चौधरीले चामल

बयानकाे क्रममा सन्दीपले भने – सँगै बसेका हौं तर बलात्कारकाे कुरा असत्य हाे
काठमाडौं, असोज ३० । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानकाे क्रममा सँगै बसेकाे बताएका छन् । उनले साबिती बयान दिने क्रममा भनेकाे कुरा एक प्रहरी अधिकृतले उदृत

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु
काठमाडौं , असोज ३० । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो

अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि: प्रचण्ड
काठमाडौं, असोज ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं.

यो निर्वाचन गठबन्धनका लागि मौका हो : प्रधानमन्त्री देउवा
काठमाडौं, असोज ३० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल पार्टीको बहुमत नआउने भएरै गठबन्धन गर्नुपरेको बताएका छन् । काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले गठबन्धन गरेर चुनाव

रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’- ११ को मृत्यु, १५ घाइते
काठमाडौं, असोज ३० । बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । युक्रेननजिकैको रुसी सेनाको सैन्य

पोखरामा दुर्घटनापछि देशभरका प्याराग्लाइडिङ उडान बन्द
काठमाडौं, असोज ३० । नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ। प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द

विकास गाउँतिर, गाउँले सहरतिर
काठमाडौं, असोज ३० । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
काठमाडौं, असोज ३० । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ

पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व
काठमाडौं, असोज ३० । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६

आम निर्वाचन २०७९ : कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?
काठमाडौं, असोज ३० । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
काठमाडौं , असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको

