Jagaran News

डेंगी संक्रमितको संख्या ४७ हजार नजिक, ५४ जनाको मृत्यु

काठमाडौं , कार्तिक १४ । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको

विश्वभरका भू-वैज्ञानिकहरु पोखरा आउँदै

काठमाडौं  – नेपाल भौगर्भिक समाजको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन “३५ औं हिमालय-काराकोरम-तिब्बत वर्कसप (35th Himalaya-Karakoram-Tibet Workshop) नोभेम्बर २ देखि ४ सम्म पोखरामा हुँदैछ । नेपाल र विश्वभरबाट २६० भू-वैज्ञानिक

माओवादी केन्द्रको घोषणापत्र : कार्यकारी राष्ट्रपति र जननिर्वाचित प्रदेश प्रमुख (पूर्णपाठ)

काठमाडौं, कार्तिक १४ ।  सत्तारुढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

मंसिर ४ मा देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : ओली

काठमाडौं, कार्तिक १४ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको

७ करोड थान मतपत्र छापियो, १ करोड छाप्न बाँकी

काठमाडौं, कार्तिक १४ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्ने ८ करोडमध्ये १ करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी रहेको बताएको

नेकपा एसद्वारा घोषणा पत्र सार्वजनिक: आत्मनिर्भर अर्थतन्त्रदेखि निर्वाचन प्रणाली सुधारसम्म (पूर्णपाठ)

काठमाडौं, कार्तिक १४ ।  सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)

सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता, अदालतमा उपस्थित गराइँदै

सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता भएसँगै लामिछानेलाई अदालत लगिँदै छ। काठमाडौं, कार्तिक १४ । बलात्कार मुद्दामा हिरासतमा रहेका

पीएम कप क्रिकेट: पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं, कार्तिक १४ ।  जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले सोमबार प्रदेश १ लाई ७ विकेटले पराजित गरेको

तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

काठमाडौं, कार्तिक १४ ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा करिव साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ । २०७९ को साउन, भदौ र

दुखद खबर: रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मुत्यु

काठमाडौं, कार्तिक १४ । रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको मुत्यु भएको छ । बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको

राप्रपाको घोषणापत्र : बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं (पूर्णपाठ)

काठमाडौं, कार्तिक १४ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

अस्ट्रेलियाले दोब्बर बनायो अभिभावक र दक्ष कामदार भिसा , नेपालीलाई समेत फाइदा 

काठमाडौं, कार्तिक १४ । अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् । बजेटमार्फत सार्वजनिक